Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

अग्रणी सहिद सुकदेव गुरुङको १४५ औं स्मृति दिवस आँबुखैरेनीमा पनि मनाईयो

अग्रणी सहिद सुकदेव गुरुङको १४५ औं स्मृति दिवस आँबुखैरेनीमा पनि मनाईयो

images

इच्छाकामना न्युज

१०, चैत्र २०७८
अग्रणी सहिद सुकदेव गुरुङको १४५ औं स्मृति दिवस आँबुखैरेनीमा पनि मनाईयो
images

आँबुखैरेनी, १० चैत । राणशासन विरुद्ध विद्रोह गर्दा मृत्यु भएका सहिद सुकदेव गुरुङको स्मृति दिवस तनहुँको आँबुखैरेनीमा पनि मनाईएको छ। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तदर्थ समिति आँबुखैरेनीको नेतृत्वमा आज एक कार्यक्रमको आयोजना गरि सहिद गुरुङ १४५ औं स्मृति दिवस मनाईएको हो।

276023826_124716513471541_1768127802280435910_n.jpg

माई छिम्केश्वरी तमु सुधार समाज आँबुखैरेनीको सभा हलमा सम्पन्न कार्यक्रममा परिषद् आँबुखैरेनीका अध्यक्ष काजीकुमार गुरुङ, सचिव शर्मिला घले लगायतको सहभागीता रहेको थियो। कार्यक्रममा सहिद सुकदेव गुरुङको बारे चर्चा परिचर्चा समेत गरिएको थियो।

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - २२:४०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology