Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

सोडे पुल र बुल्दी पुल उद्घाटन हास्यास्पद र लज्जास्पदः मन्त्री गुरुङ

सोडे पुल र बुल्दी पुल उद्घाटन हास्यास्पद र लज्जास्पदः मन्त्री गुरुङ

images

इच्छाकामना न्युज

१९, मंसिर २०७७
सोडे पुल र बुल्दी पुल उद्घाटन हास्यास्पद र लज्जास्पदः मन्त्री गुरुङ
images

दमौली, १९ मंसिर । 
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोडे र बुल्दी पुलको उद्घाटनलाई अनधिकृत भन्नु भएको  छ।
सोडे पुल संघ सरकार र बुल्दी पुल प्रदेश सरकारको स्वामित्वमा रहेको भन्दै उहाँलेले सम्बन्धित सरकारलाई जानकारी र समन्वय नै नगरी कांग्रेसको दलबलबाट उद्घाटन भएको भन्दै यसलाई हास्यास्पद र लज्जास्पद भन्नु भएको छ।
मन्त्री गुरुङले राजनीतिक बल मिच्याइका आधारमा उद्घाटन भएको भन्दै यसलाई खेदजनक भन्नु भएको छ।

images
प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - ०९:२५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology