Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको जिल्ला सदस्यमा इच्छाकामना गाउँपालिकाबाट ८ जना चयन (नामावली सहित)

एमालेको जिल्ला सदस्यमा इच्छाकामना गाउँपालिकाबाट ८ जना चयन (नामावली सहित)

इच्छाकामना न्युज

२६, माघ २०७८
एमालेको जिल्ला सदस्यमा इच्छाकामना गाउँपालिकाबाट ८ जना चयन (नामावली सहित)
images

चितवन, २६ माघ । चितवनको इच्छाकामना गाउँपालिकाबाट नेकपा एमालेको जिल्ला सदस्यमा ८ जना चयन भएको छ। गाउँपालिका र निर्वाचन क्षेत्रको आधारमा इच्छाकामनाबाट ३ महिला र ५ पुरुष जिल्ला सस्यमा चयन भएको हो।

images
images

जिल्ला सदस्यमा चयन हुनेहरुमा जुना राजभण्डारी, माया सिलवाल, ज्ञानुदेवी पाण्डे, रुद्रप्रसाद उप्रेती, मिन बहादुर श्रेष्ठ, पञ्च बहादुर चेपाङ, चन्द्रमणी सापकोटा र दान बहादुर गुरुङ रहेका छन्। 

यद्यपी घोषणा हुन भने बाँकी छ। जिल्ला कमिटीको आज दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०९:४७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology