Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा लिखित पालिका गीत ‘इच्छाकामना...’ सार्वजनिक

इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा लिखित पालिका गीत ‘इच्छाकामना...’ सार्वजनिक

images

इच्छाकामना न्युज

१०, माघ २०७८
इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा लिखित पालिका गीत ‘इच्छाकामना...’ सार्वजनिक
images

चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको शब्दमा पालिका गीत ‘इच्छाकामना...’ सार्वजनिक भएको छ। गाउँपालिकाको सोमबार आयोजित १० औं गाउँसभा कार्यक्रममा उक्त गीतको सार्वजनिक गरिएको हो।

fff.jpg

अध्यक्ष गुरुङले शब्द कोरेको उक्त गीतमा संगीत र स्वर चेतन सापकोटाले भरेका छन्। गाउँपालिकाको रमणीय पर्यटकियस्थलहरु समेटिएर छायांकन गरिएको गीतमा स्थानीय कलाकारहरु र जनप्रतिनिधिहरुको अभिनय देख्न सकिन्छ।

उक्त इच्छाकामना गाउँपालिकाको लगानीमा साथीभाई फिल्मस्ले उत्पादन गरेको हो।


images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - २१:०८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology