Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना कहरका कारण नेकपा एमाले चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित

कोरोना कहरका कारण नेकपा एमाले चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित

इच्छाकामना न्युज

२६, पौष २०७८
कोरोना कहरका कारण नेकपा एमाले चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित
images

चितवन, २६ पुस । नेकपा एमाले चितवनको जारी दसौ जिल्ला अधिवेशन अनिश्चित कालको लागि स्थगित भएको छ ।
पुस २३ र २४ गते भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न नसकेपछी एक दिन स्थगित गरेको थियो ।

images
images

कोभिडको कारण धेरै व्यक्ती भेला हुन नसक्ने भएकाले अधिवेशन अर्को सुचना जारी नहुदा सम्म स्थगित गरिएको एमाले निवर्तमान अध्यक्ष पार्वती रावलले जानकारी दिनु भयो ।

271663907_2571246819677012_7885595900190807630_n.jpg

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - १२:१७:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology