Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अत्याधुनिक मेसिन सहित आँबुखैरेनी फिटनेस एन्ड हेल्थ क्लब संचालनमा

अत्याधुनिक मेसिन सहित आँबुखैरेनी फिटनेस एन्ड हेल्थ क्लब संचालनमा

images

इच्छाकामना न्युज

१९, पौष २०७८
अत्याधुनिक मेसिन सहित आँबुखैरेनी फिटनेस एन्ड हेल्थ क्लब संचालनमा
images
आँबुखैरेनी, १९ पुस । तनहुँको आँबुखैरेनीमा अत्याधुनिक मेसिन सहित खैरेनी फिटनेस एन्ड हेल्थ क्लब( khaireni fitness and health club) को भव्यताका साथ आज सोमबारदेखि शुभारम्भ गरिएको छ ।
271058624_1851751448348739_6101763439349033491_n.jpg
 
आँबुखैरेनी गाउँपालिका-३, छबिसे टाेल( पेट्रोल पम्प साईड) न्यु रोड यरिया भवनमा एक कार्यक्रमकाबिच १० औं वल्र्ड बडि बिल्डिङ च्याम्पियन तथा ५० औं एसियन बडि बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स स्वर्ण बिजेता श्री महेश्वर महर्जनद्वारा रिवन काटेर सो फिटनेस हेल्थ क्लबको उद्घाटन गर्नुभएको छ ।
270258658_1851751555015395_8111856456785091214_n.jpg
 
स्थानीय युवा समीर केसि र दिपक कडेंलको संयुक्त २५ लाख रुपैयाँको लगानीमा संचालनमा आएको हेल्थ क्लबमा (cpt) Ssi certified trainer द्वारा सधै फिट र स्वस्थ्य रहनका लागि हरेक दिन बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म training गराईने जनाएको छ ।
 
यस हेल्थ क्लबमा personal training, group fitness instructor, power lifting, aerobic exercise, fat lose program, cardio hiit exercise, custom diet plans लगायत program का साथै शुभारम्भको केही दिन सम्ममा आउनुहुनेहरुलाई २५ % छुटको व्यवस्था रहेको छ ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - २३:२०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology