Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोर्खाली कलाकार पृथ्वी र अनु गुरुङलाई किन भयो ‘हिक्क हिक्क...’ (हेर्नुस् भिडियो)

गोर्खाली कलाकार पृथ्वी र अनु गुरुङलाई किन भयो ‘हिक्क हिक्क...’ (हेर्नुस् भिडियो)

इच्छाकामना न्युज

२, मंसिर २०७७
गोर्खाली कलाकार पृथ्वी र अनु गुरुङलाई किन भयो ‘हिक्क हिक्क...’ (हेर्नुस् भिडियो)
images

गोरखा निभारे गाउँका गोर्खाली कलाकार पृथ्वी गुरुङ र अनु गुरुङको प्रस्तुतीमा नयाँ पञ्चेबाजा गीत ‘हिक्क हिक्क...’ सार्वजनिक भएको छ। यहि मंसिर १ गते अर्थात भाईटिकाको शुभसाईत पारेर सोमबार साँझ गीत सार्वजनिक भएको हो। 
विशेष गरेर सालैजो, चुड्का लगायत मौलिक लोकगीत गाउदै आएका कलाकार पृथ्वी गुरुङले पञ्चेबाजामा गाएको यो पहिलो गीत हो। गीतमा स्वर पृथ्वी गुरुङ र अनु गुरुङको छ भने शब्द र संगीत प्रसाद खप्ताडी मगरको रहेको छ।
गीत राम्रो बनेकोले हेर्न आग्रह गर्दै अन्य गीतले जस्तै यो गीतले पनि दर्शक श्रोताको मन जित्नेमा आफु ढुक्क रहेको कलाकार पृथ्वी गुरुङ बताउछन्।

images
images

images
प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - १३:५१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology