Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाको खेलकुद विकास समिति संयोजकमा दिनेश के.सी. चयन

आँबुखैरेनी गाउँपालिकाको खेलकुद विकास समिति संयोजकमा दिनेश के.सी. चयन

इच्छाकामना न्युज

१०, मंसिर २०७८
आँबुखैरेनी गाउँपालिकाको खेलकुद विकास समिति संयोजकमा दिनेश के.सी. चयन
images

आँबुखैरेनी, १० मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाको खेलकुद विकास समिति संयोजकमा दिनेश केसी चयन भएका छन् । गाउँ कार्यपालिकाको बुधबार सम्पन्न बैठकले केसीलाई समितिको संयोजकमा चयन गरेको हो ।

images
images

आँबुखैरेनी गाउँपालिका ३ को वडा सदस्य एवं नेपाली कांग्रेस आँबुखैरेनीको सचिव रहेका केसी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग पनि आबद्ध छन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०९:५०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology