Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक

खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक
images

खास भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक भएको छ । के छ खबर युटुब च्यानलबाट ‘हरामी’ सार्वजनिक भएको हो । नारायण दत्त उपाध्यायको निर्देशन, योगेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘हरामी’ मा नारायण दत्त उपाध्या, किर्ती बहादुर सिंह, मिना जि सि, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, लगायतका कलाकारको अभियन रहेको छ ।

images
images

उक्त खस भाषाकाे पहिलाे हास्य टेलिशृङ्खला ‘हरामी’ मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा जनचेतनामुलक सन्देश फैलाउने यस ‘हरामी’ सिरियलले भुमिका निर्वाह गरेको पाइन्छ। खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको निर्माण पक्षले बताए ।  

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १७:३०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology