Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समिक्षा र दिपकको गीत पिरती लाम भन्छे मलाईमा दुर्गेशको रोमान्स यी युवती सङ्ग (भिडियो सहित)

समिक्षा र दिपकको गीत पिरती लाम भन्छे मलाईमा दुर्गेशको रोमान्स यी युवती सङ्ग (भिडियो सहित)

इच्छाकामना न्युज

३०, कार्तिक २०७८
समिक्षा र दिपकको गीत पिरती लाम भन्छे मलाईमा दुर्गेशको रोमान्स यी युवती सङ्ग (भिडियो सहित)
images

काठे क्षेत्रका चर्चित गायक दिपक ढकालको नयाँ गीत पिरती लाम भन्छे मलाई सर्बजानिक भएको छ  । दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको  उक्त गीतमा गायक ढकाल सङै पछिल्लो पुस्ताकी लोकप्रीय गायिका समिक्षा अधिकारी को स्वर रहेको छ ।

images
images

गीतमा मोडल दुर्गेश थापा र रेश्मा केसीको अभिनय रहेको छ भने भिडियोमा  शिव विक निर्देशन अजय रेग्मीको छायांकन र पदम सुवेदीको सम्पादन छ। 

यस्तै गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको लय रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - २१:५२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology