Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले इच्छाकामनाले भोली पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलाई कुरिनटार र मुग्लिनमा स्वागत गर्ने

एमाले इच्छाकामनाले भोली पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलाई कुरिनटार र मुग्लिनमा स्वागत गर्ने

इच्छाकामना न्युज

१४, कार्तिक २०७८
एमाले इच्छाकामनाले भोली पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलाई कुरिनटार र मुग्लिनमा स्वागत गर्ने
images

कुरिनटार, १४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमालेका पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई इच्छाकामनामा स्वागत गर्ने भएको छ। नेकपा एमाले इच्छाकामनाले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष ओलीलाई भोली इच्छाकामनाको कुरिनटार र मुग्लिनमा स्थानीय कार्यकर्ताहरुले स्वागत गर्ने भएको हो।

images
images

एमाले भरतपुर महानगरको पार्टी कार्यक्रमलाई सम्बोन्धन गर्न आउने क्रममा केहिबेर स्थानीय कार्यकर्ताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको हुदाँ सोही बमोजिम इच्छाकामनामा स्वागत गर्न लागिएको एमाले इच्छाकामनाका अध्यक्ष कृष्णप्रसाद सिलवालले जानकारी दिए। 

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - १९:१६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology