Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेमा प्रवेश गरेका कुरिनटारका गौतम त्रिपाठी २४ घण्टा पनि टिकेनन्, अन्ततः कांग्रेसमै फर्किए

एमालेमा प्रवेश गरेका कुरिनटारका गौतम त्रिपाठी २४ घण्टा पनि टिकेनन्, अन्ततः कांग्रेसमै फर्किए

इच्छाकामना न्युज

११, कार्तिक २०७८
एमालेमा प्रवेश गरेका कुरिनटारका गौतम त्रिपाठी २४ घण्टा पनि टिकेनन्, अन्ततः कांग्रेसमै फर्किए
images

कुरिनटार, ११ कार्तिक । चितवनको  इच्छाकामना ४ कुरिनटारका  गौतम त्रिपाठी पुनः कांग्रेसमै फर्किएका छन् । हिजो साँझ मात्र नेकपा एमालेमा प्रवेश गरेको  गौतम २४ घण्टा नवित्दै कांग्रेसमै फर्किएका हुन् । 

images
images

हिजो बुधबार राती उनलाई नेकपा एमालेका इच्छाकामनाका उपाध्यक्ष नर बहादुर नेपालले पार्टी प्रवेश गराएका  थिए । उनले आज एक विज्ञप्ती जारी गर्दै भुलबस नेकपा एमालेमा प्रवेश  गरेको  बताएका  छन् । उनले  जमघट भएको बेला कांग्रेस प्रति नकरात्मक र विभिन्न खालको कुरा गरेर आफुलाई कांग्रेसप्रति नकरात्मक सोच  पैदा गराई पार्टी प्रवेश  गराएको आरोप समेत लगाएका  छन् । 

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - २१:३२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology