Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीका ७५ वर्षिय वृद्धको भत्ता रकम लुट्ने गोरखाका एक युवा पक्राउ

आँबुखैरेनीका ७५ वर्षिय वृद्धको भत्ता रकम लुट्ने गोरखाका एक युवा पक्राउ

इच्छाकामना न्युज

२८, कार्तिक २०७७
आँबुखैरेनीका ७५ वर्षिय वृद्धको भत्ता रकम लुट्ने गोरखाका एक युवा पक्राउ
images

गोरखा २८, कात्तिक । गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका एक युवकलाई लुटपाटको आरोपमा प्रहरीले पक्राउ गरेको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका स्थित आँबुखैरेनी ७५ बर्षिय बृद्धामाथि लुटपाट गरेको आरोपमा २९ बर्षिय बिशालजंग शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
images

शाहीले यहीँ कात्तिक २५ गते बृद्धा भत्ता लिएर फर्कदै गर्नुभएका पुननारायण  श्रेष्ठलाई दुईधारे भन्ने ठाउँमा त्रास देखाएर लुटपाट गरेको प्रहरीको आरोप छ । उनले बृद्धका साथमा रहेको ९ हजार ४ सय रुपैया लुटपाट गरेको र घटनाको बारेमा पिडितले प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका शाही बिरुद्ध जिल्ला अदातल तनहुँबाट म्याद थपगरि अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १७:५६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology