Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको कुरिनटार स्थित त्रिशुली नदी किनारमा एक पुरुष मृत फेला

चितवनको कुरिनटार स्थित त्रिशुली नदी किनारमा एक पुरुष मृत फेला

इच्छाकामना न्युज

१६, आश्विन २०७८
चितवनको कुरिनटार स्थित त्रिशुली नदी किनारमा एक पुरुष मृत फेला
images

कुरिनटार, १६ असोज । त्रिशूली नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चितवनको इच्छाकामना ४ कुरिनटार (धारापानी) नजिक त्रिशूली नदीको तलिएको पानीमा नदीले बगाइ ल्याएको अवस्थामा अन्दाजी ३०/३२ बर्षका पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

images
images

हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । कसैले चिनेको भए जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०७८ शनिवार - १८:५५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology