Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

सिद्धिविनायक युवा क्लव याकराङको आयोजनामा स्वर्गीय सुर्य गुरुङ (टिंकुज) स्मृति कप फुटबल प्रतियोगिता हुने

सिद्धिविनायक युवा क्लव याकराङको आयोजनामा स्वर्गीय सुर्य गुरुङ (टिंकुज) स्मृति कप फुटबल प्रतियोगिता हुने

प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्रका साथै उपविजेता हुने टिमले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ

images

इच्छाकामना न्युज

५, आश्विन २०७८
सिद्धिविनायक युवा क्लव याकराङको आयोजनामा स्वर्गीय सुर्य गुरुङ (टिंकुज) स्मृति कप फुटबल प्रतियोगिता हुने
images

याकराङ, ५ असोज । चितवनको इच्छाकामना गाउँपालिका ६ याकराङ गाउँमा दशैं विशेष फुटबल प्रतियोगिता हुने भएको छ। सिद्धिविनाक युवा क्लव याकराङको आयोजनामा असोज २१ गते देखि फुटबल प्रतियोगिता गर्न लागेको हो। 

क्लवले वैदेशिक रोजगारीको क्रममा पोर्चुगल रहदा उतै निधन भएका क्लवका सदस्य स्वर्गीय सुर्य गुरुङ (टिंकुज) को स्मृतिमा उनको परिवारसँगको सहकार्यमा फुटबल प्रतियोगिता संचालन गर्न लागेको हो। प्रतियोगिता याकराङ गाउँको फुटबल मैदानमा संचालन हुनेछ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लवले जानकारी दिएको छ। 

यस्तै प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज २० गतेसम्म टिम दर्ता गराईसक्नुपर्नेछ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ०९:०१:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology