कुरिनटार, १८ भदौ । पहिरोका कारण मुग्लिन –नौविसे सडक खण्ड अवरुद्ध भएको छ । अविरल बर्षासगैँ इच्छाकामना गाउँपालिका ४ केबुलकार र घोप्टेभीरमा लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
पहिरोकै कारण विहानैदेखि मुग्लिन–नारायणगढ सडक पनि अवरुद्ध रहेको छ।