Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

पहिरोको कारण अवरुद्ध मुग्लिन–नारायणघाट सडक खण्ड खुल्यो

पहिरोको कारण अवरुद्ध मुग्लिन–नारायणघाट सडक खण्ड खुल्यो

images

इच्छाकामना न्युज

११, भाद्र २०७८
पहिरोको कारण अवरुद्ध मुग्लिन–नारायणघाट सडक खण्ड खुल्यो
images

मुग्लिन, ११ भाद्र ।

हिजो बेलुकीदेखि  पहिरोका कारण बन्द भएको मुग्लिन(नारायणघाट सडक खण्ड दुइतर्फी खुलेको छ ।

मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको पहिरो हटाएपछि सडक खुलेको हो । सेतीदोभानमा हिजो बेलुकी ८ बजे खसेको पहिरो अघि बिहान सवा ९ बजे हटाइएको हो ।

यस्तै मुग्लिन – नारायणघाट सडकखण्डकै चारकिलोमा भने एकतर्फी मात्रै सडक खुलेको छ । पहिरोका कारण गएरातिदेखि यो खण्ड पनि बन्द थियो । अहिले पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - ११:१५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology