Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कौडा किङले परिचित गोर्खाली गायक गणेश गुरुङको ‘पिपलु छायाँ...’ सार्वजनिक (भिडियो सहित)

कौडा किङले परिचित गोर्खाली गायक गणेश गुरुङको ‘पिपलु छायाँ...’ सार्वजनिक (भिडियो सहित)

इच्छाकामना न्युज

६, भाद्र २०७८
कौडा किङले परिचित गोर्खाली गायक गणेश गुरुङको ‘पिपलु छायाँ...’ सार्वजनिक (भिडियो सहित)
images

विशेष गरेर कौडा किङले परिचित गोर्खाली लोक गायक गणेश गुरुङको नयाँ गीत ‘पिपलु छायाँ...’ सार्वजनिक भएको छ। गुरुङको आफ्नै आधिकारिक युट्युब च्यानल गणेश गुरुङबाट शनिबार साँझ गीत सार्वजनिक भएको हो।

images
images

धेरैजसो गण्डकी तिर गाईने नाचिने कौडा(चुड्का) गीत गायर पहिचान बनाएका गायक गुरुङले यसपटक भने फरक लयमा गीत ल्याएका छन्। गीतमा गायक गणेश गुरुङ र बिनिता गुरुङको स्वर रहेको छ।

उनको आफ्नै शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा निर्देशन गुरुङ चलचित्रका चर्चित निर्देशक प्रितम गुरुङले निर्देशन गरेका छन्। यस्तै भिडियोमा गणेश गुरुङसँगै आईतराम गुरुङ, सुन्दर लामा, जोनिशा गुरुङ, अस्मिता गुरुङ र प्रेरणा गुरुङले अभिनय गरेका छन्।

भिडियो

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - ०९:२६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology