Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कर्मचारीमा कोरोना पुष्टि भएपछि आज देखि मालपोत कार्यालय गोरखाको सेवा बन्द

कर्मचारीमा कोरोना पुष्टि भएपछि आज देखि मालपोत कार्यालय गोरखाको सेवा बन्द

इच्छाकामना न्युज

१९, कार्तिक २०७७
कर्मचारीमा कोरोना पुष्टि भएपछि आज देखि मालपोत कार्यालय गोरखाको सेवा बन्द
images

गोरखा, १९ कार्तिक
आज देखि मालपोत कार्यालय गोरखाको सेवा बन्द गरिएको छ।
कार्यालय कार्यरत एक जना महिला कर्मचारीमा मंगलवार कोरोना संक्रमण पुष्टि भएसँगै आज (बुधवार) देखि कार्यालयको सेवा बन्द गरिएको हो।
‘बुधवारदेखि हामीले सेवा बन्द गर्ने निर्णय गरेका छौँ’ मालपोत कार्यालयका प्रमुख देबेन्द्र थापाले भन्नुभयो ‘अन्य कर्मचारीसँग सम्पर्क रहेको र सबैको पिसिआर गर्नुपर्ने भएकाले सेवा बन्द गर्नुपरेको हो।’
मालपोत कार्यालयमा सेवाग्राहीको समेत भिड हुने हुँदा सर्वसाधारणलाई कोरोनाको जोखिमबाट जोगाउन पनि सेवा बन्द गर्नुपरेको कार्यालयले जनाएको छ।
अब पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा सुरु हुनेछ। 

images
images

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०९:०१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology