Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीमा पनि शाही शक्ति नेपाल आबुखैरेनीको गठन अध्यक्षमा राहुल के.सी. चयन

आँबुखैरेनीमा पनि शाही शक्ति नेपाल आबुखैरेनीको गठन अध्यक्षमा राहुल के.सी. चयन

images

इच्छाकामना न्युज

२, श्रावण २०७८
आँबुखैरेनीमा पनि शाही शक्ति नेपाल आबुखैरेनीको गठन अध्यक्षमा राहुल के.सी. चयन
images

आँबुखैरेनी, २ साउन । तनहुँको आँबुखैरेनीमा पनि शाहि शक्ति नेपालले संगठन विस्तार गरेको छ। आज शनिबार आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि राहुल के.सी. को अध्यक्षतामा शाहि शक्ति नेपाल आँबुखैरेनी चयन गरेको हो।

समितको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा दुर्गा थापा, सचिवमा ज्ञानेन्द्र श्रेष्ठ, सह–सचिवमा अनिल अधिकारी, सह–सचिवमा बिनोद कुमार श्रेष्ठ, कोषाध्यक्षमा अनिल मल्ल, सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, रामचन्द्र परियार, सन्त बहादुर राना, राजु श्रेष्ठ, युवकुमारी श्रेष्ठ, मनोज श्रेष्ठ, सपना श्रेष्ठ तमाङ्ग, सुरेन्द्र थापा, रन्जित श्रेष्ठ लगायत चयन भएका छन्।

उल्लेखित समाचारमा शाहि शक्ति नेपाल मात्र हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ। –सम्पादक

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - २२:३५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology