Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन–आँबुखैरेनी सडक अन्तर्गत पावर हाउस नजिकै मस्र्याङ्गदी नदीले सडक कटान गर्‍यो, पृथ्वीराजमार्ग एकतर्फी संचालन

मुग्लिन–आँबुखैरेनी सडक अन्तर्गत पावर हाउस नजिकै मस्र्याङ्गदी नदीले सडक कटान गर्‍यो, पृथ्वीराजमार्ग एकतर्फी संचालन

images

इच्छाकामना न्युज

१, श्रावण २०७८
मुग्लिन–आँबुखैरेनी सडक अन्तर्गत पावर हाउस नजिकै मस्र्याङ्गदी नदीले सडक कटान गर्‍यो, पृथ्वीराजमार्ग एकतर्फी संचालन
images

आँबुखैरेनी, १ साउन । मस्र्याङ्गदी नदीले सडक कटान गर्दा पृथ्वीराजमार्ग एकतर्फी संचालन भएको छ। आज बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्गदी पावरहाउस नजिकै सडक कटान हुदा राजमार्ग एकतर्फी संचालन भएको हो। 

211789357_335037724884375_4462951609072601863_n.jpg

नदीले सडक कटान गरेपछि जोखिम बढेकोले एकतर्फी मात्र सवारी संचालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए। सडक कटान गरेको स्थानमा तत्काल अन्य व्यवस्था गर्नुपर्ने उनले बताए।

217527478_403677131041240_1248285198637747840_n.jpg

निरन्तर वर्षाका कारण सहायक नदीमा पानीको मात्रा बढ्दा मस्र्याङ्गदी नदी बढ्न गै मुग्लिन–आँबुखैरेनी सडक अन्तर्गत मात्रै २ ठाउँमा सडक कटान गर्दा उक्त स्थानहरुमा एकतर्फी यातायात संचालन गर्नुपर्ने बाध्यता परेको छ।

तस्वीरः बिजय गुरुङ 

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - ०८:४०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology