Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

घुमाउने नजिकै पहिरो जादा मुग्लिन-नारायणगढ सडक पुन: अवरुद्ध

घुमाउने नजिकै पहिरो जादा मुग्लिन-नारायणगढ सडक पुन: अवरुद्ध

images

इच्छाकामना न्युज

१७, आषाढ २०७८
घुमाउने नजिकै पहिरो जादा मुग्लिन-नारायणगढ सडक पुन: अवरुद्ध
images

मुग्लिन, १७ असार । 

पहिरोका कारण झण्डै १० घण्टा अवरुद्ध भएर संचालनमा आएको मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध भएको छ। उक्त सडक खण्डको घुमाउने नजिकै केरावारी भन्ने स्थानमा पहिरो खसेको कारण सडक पुनः अवरुद्ध भएको हो।

बिहान साढे ११ बजेबाट एकतर्फी संचालनमा आएको सडक ४ घण्टा नबित्दै पहिरोकै कारण साढे ३ बजे देखि पुन: अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्र

हरीका अनुसार २ वटा डोजर प्रयोग गरेर पहिरो हटाउने कार्य भैरहेको छ तर पहिरो पुन पटक पटक झरेको कारण बाटो सुचारु गर्न केही समय लाग्नेछ।

images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १६:५७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology