Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्तराष्ट्रिय पर्वतारोहण महासंघको सदस्यमा धादिङका गुरुङ निर्वाचित

अन्तराष्ट्रिय पर्वतारोहण महासंघको सदस्यमा धादिङका गुरुङ निर्वाचित

इच्छाकामना न्युज

१३, कार्तिक २०७७
अन्तराष्ट्रिय पर्वतारोहण महासंघको सदस्यमा धादिङका गुरुङ निर्वाचित
images

धादिङ, १३ कार्तिक । धादिङको रुबीभ्याली गाउँपालिकाका कुलबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।

images
images

नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव समेत रहनुहुने पर्यटन व्यवसायी गुरुङ चार वर्षे कार्यकालका लागि इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ फेडरेशन (यूआईएए) को म्यानेजमेन्ट कमिटीको सदस्यमा निर्वाचित हुनुभएको हो ।

सन् १९३२ मा स्थापना भएको यूआईएए पर्वतरोहण र पर्वतीय समुदायको विकासमा काम गर्दै आएको एक मात्र अन्तर्राष्ट्रिय महासंघ हो । गुरुङ यूआईएएको सचिवालय सदस्यमा निर्वाचित हुनु नेपाली पर्वतीय पर्यटनको लागि महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०९:००:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology