लोकदोहोरी गायक गोविन्द बाबु रिजालले निषेधाज्ञाकै बिच ‘रोग र भोक’ गीत सार्वजनिक गरेको छ। उनले आईतबार आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेको हो।
गीतमा गोविन्द बाबु रिजाल र शान्ती श्री परियारको स्वर रहेको छ भने गोर्खाली सर्जक रमेश परियारले उक्त गीत लेखेका हुन्।
हेर्नुस् भिडियो