Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकालाई नमस्ते किड्स नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग प्रदान

गोरखाको गण्डकी गाउँपालिकालाई नमस्ते किड्स नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग प्रदान

इच्छाकामना न्युज

१५, जेठ २०७८
गोरखाको गण्डकी गाउँपालिकालाई नमस्ते किड्स नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग प्रदान
images

गोरखा, १५ जेठ । नमस्ते किड्स नेपालले गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ का लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

images
images

सर्जिकल मास्क ७००० पिस , पल्स अक्सिमिटर १२, फेस सिल्ड २५ पिपिइ सेट १४,सेनिटाइजर (५०० एमएल) को ४८ बोतल, लुज ग्लोबस १५० सेट, सर्जिकल ग्लोबस १५० र अक्सिजन मास्क ६ पिस सहयोग गरेका हुन् ।

किड्स नेपालका अध्यक्ष सगुन गुरुङले गण्डकी गाउँ पालिका को स्वास्थ शाखा प्रमुख बेली श्रेष्ठ , वडाध्यक्ष र हेल्थपोष्टका कर्मचारीहरुलाई उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्नुभएको हो ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - २०:४६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology