Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीका अर्का ७० वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु

आँबुखैरेनीका अर्का ७० वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु

images

इच्छाकामना न्युज

१५, जेठ २०७८
आँबुखैरेनीका अर्का ७० वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु
images

आँबुखैरेनी, १५ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कोरोना संक्रमणबाट अर्का एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ३ का ७० वर्षका पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो।

संक्रमितको शुक्रबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक पुरुष लामो समयदेखि क्यान्सर रोगले ग्रसित रहेर उपचार गरिरहेका थिए। 

यो संगै कोरोना संक्रमणको दोस्रो भेरियन्टबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १०:२७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology