Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मौसम सामान्यतया सफा, केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

मौसम सामान्यतया सफा, केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

इच्छाकामना न्युज

८, कार्तिक २०७७
मौसम सामान्यतया सफा, केही क्षेत्रमा हल्का वर्षाको सम्भावना
images

चितवन, ८ कार्तिक । हाल वंगालदेश आसपासको क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ ।

images
images

हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ को मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै प्रदेश २, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहनेछ । अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश १ को मौसममा सामान्य बदली हुनेछ । त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ ।

अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०८:१६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology