Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि गोरखाको गण्डकी गाउँपालिकाको सेवा एक साता बन्द

कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि गोरखाको गण्डकी गाउँपालिकाको सेवा एक साता बन्द

इच्छाकामना न्युज

२९, बैशाख २०७८
कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि गोरखाको गण्डकी गाउँपालिकाको सेवा एक साता बन्द
images

भुम्लिचोक, २९ बैशाख । अत्यावश्यक (स्वास्थ्य सेवा) बाहेक गोरखाको गण्डकी गाउँपालिकाको सम्पूर्ण सेवा प्रवाह एक साता बन्द भएको छ। गाउँपालिकाको कर्मचारीमा नै कोरोना संक्रमण देखापरेपछि गाउँपालिकाको सम्पूर्ण सेवा प्रवाह आजदेखि एक साताको लागि बन्द भएको हो।

images
images

gandaki-gaupalik-768x635.jpg

गाउँपालिकाले सूचना प्रकाशित गरेरै आजदेखि जेठ ५ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द भएको जनाएको छ। कर्मचारी सहित आज मात्रै गाउँपालिकाका २६ जनामा कोरोना संक्रमण देखिएको थियो।

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - २१:०८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology