Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमु प्ये ल्हु संघ युवा समिति चितवनले जुम मार्फत १० दिने तमु भाषा कक्षा संचालन गर्ने

तमु प्ये ल्हु संघ युवा समिति चितवनले जुम मार्फत १० दिने तमु भाषा कक्षा संचालन गर्ने

इच्छाकामना न्युज

१३, आश्विन २०७७
तमु प्ये ल्हु संघ युवा समिति चितवनले जुम मार्फत १० दिने तमु भाषा कक्षा संचालन गर्ने
images

चितवन- गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ चितवनको युवा समितिले जुम प्रविधिको प्रयोग गर्दै गुरुङ भाषाको कक्षा संचालन गर्ने भएको छ। समितिले यहि असोज १५ गते देखि २४ गतेसम्म साँझ ५:३० बजे पछि हरेक दिन गुरुङ भाषाको कक्षा संचालन गर्ने भएको हो।

images
images

गुरुङ भाषाको संरक्षणका लागि साघाउ पुगोस भनेर भाषा कक्षा संचालन गर्न लागिएको युवा समितिका अध्यक्ष आशिष गुरुङले बताउनुभयो। अध्यक्ष गुरुङका अनुसार १० दिनसम्म चल्ने भाषा कक्षामा १०० जना सहभागी हुन सक्नेछन्। त्यसका लागि समितिले जुम आइडी र पासवर्ड पनि सार्बजनिक गरेको छ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १०:०९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology