Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिए

इच्छाकामनामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिए

इच्छाकामना न्युज

१८, बैशाख २०७८
इच्छाकामनामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिए
images

कुरिनटार, १८ बैशाख । पछिल्लो समय चितवनको इच्छाकामना गाउँपालिकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या बढ्दै गएको हो। 

images
images

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै इच्छाकामनाका ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। समग्र चितवनमा आज १६० जनामा कोरोना संक्रमण देखिएको छ।

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - २१:१४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology