Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा शहिद लखनका ३ जनामा कोरोना संक्रमण, संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका १८ जनाको स्वाव संकलन

गोरखा शहिद लखनका ३ जनामा कोरोना संक्रमण, संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका १८ जनाको स्वाव संकलन

इच्छाकामना न्युज

१८, बैशाख २०७८
गोरखा शहिद लखनका ३ जनामा कोरोना संक्रमण, संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका १८ जनाको स्वाव संकलन
images

घैरुङ, १८ बैशाख । गोरखाको शहिदलखन गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गाउँपालिकाको नाम्जुङ्ग निवासी ८९ वर्षको पुरुष र ९० वर्षको महिला का साथै  वडा नम्बर ६ खगीका ४५ वर्षिय पूरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। 

images
images

पोजेटिभ देखिएका नागरीकहरुको प्रत्यक्ष सम्पर्कमा रहेका र मैलुङमा कोभिड लक्षणसँग मिल्ने लक्षण देखिएका गरी ११ जना महिला र ७ जना पुरुष गरि १८ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाव सङ्कलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - २०:०६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology