Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धरहराको टुप्पोमा राखियो गजुर 

धरहराको टुप्पोमा राखियो गजुर 

images

इच्छाकामना न्युज

८, बैशाख २०७८
धरहराको टुप्पोमा राखियो गजुर 
images

काठमाण्डौ, ८ बैशाख । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनः निर्माणपछि टुप्पोमा गजुर राखिएको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि धरहराको टुप्पोमा आज गजुर राखिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।  

धरहराको टुप्पामा ३ सय ३० केजीको सुनको जलप लगाएको गजुर राखिएको र जसमा ९५ तोला ३ लाल सुन रहेको छ।टुप्पामा गजुर राख्नुअघि २१ तलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिव लिङ्ग र नयाँ गजुरको पूजा गर्नुभएको छ ।  

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १९:४५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology