Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जीप दुर्घटना, पाँच जनाको मृत्यु

जीप दुर्घटना, पाँच जनाको मृत्यु

इच्छाकामना न्युज

२, कार्तिक २०७७
जीप दुर्घटना, पाँच जनाको मृत्यु
images


उदयपुर, २ कार्तिक
उदयपुरमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर पाँच जनाको ज्यान मृत्यु भएको छ । 
जिल्लाको कटारी नगरपालिका  १४ भदौरेमा गएराति १ बजेतिर भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। 
उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की र २६ वर्षका कर्मे सार्कीको मात्र पहिचान भएको प्रहरीले जानकारी दिएको छ । 
दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी छ । घाइतेहरुको कटारीका अस्पतालमा उपचार भइरहेको छ ।

images
images

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - ०९:०२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology