Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विवेक र रचनाको ‘बैना’ सार्वजनीक (भिडियो)

विवेक र रचनाको ‘बैना’ सार्वजनीक (भिडियो)

इच्छाकामना न्युज

२९, चैत्र २०७७
विवेक र रचनाको ‘बैना’ सार्वजनीक (भिडियो)
images

काठमाडौं/पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायीका रचना रीमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।

images
images

गतिको शब्द/संगीत प्रभावन जे, मिक्सीङ/मास्टरिङ गोविन्द सोनी, र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राई, क्यामेरा हरिश महरा, सम्पादन/कलर विष्णु खड्का र श्रृगार सबु तामाङको रहेको छ ।

भिडियो हेर्नुहोस

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - ००:२०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology