Logo

बिहिवार, मंसिर ४ गते २०८३

images
२०८३, मंसिर ४ गते
images

रास्वपा सांसद निशा डाँगी र मुकुलढकालबीच अर्काेसाता लगनगाँठाे कसिँदै

रास्वपा सांसद निशा डाँगी र मुकुलढकालबीच अर्काेसाता लगनगाँठाे कसिँदै

images

इच्छाकामना न्युज

३, मंसिर २०८३
रास्वपा सांसद निशा डाँगी र मुकुलढकालबीच अर्काेसाता लगनगाँठाे कसिँदै
images

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगी वैवाहिक बन्धनमा बाँधिने भएकी छन् । उनले पार्टीकै संस्थापक महामन्त्री मुकुल ढकालसँग मंसिर १० गते लगनगाँठो कस्न लागेकी हुन् । 

दुवैतर्फको परिवारले बिहे तयारी तीव्र पारेको बताइन्छ । रास्वपा स्थापना हुँदै गर्दा ढकालले नै डाँगीलाई राजनीतिमा प्रवेश गराएका थिए । ढकाल पार्टीबाट निष्कासित भएपछि दुई जनाको सम्बन्ध चिसिएको चर्चा चले पनि एक वर्षअघि जनआस्थाले स्वयम्भू नजिकैको ह्वाइट गुम्बास्थित एक रेष्टुरेण्टमा गोप्य भेट भएको विषय तस्बिरसहित सार्वजनिक गरेको थियो ।

यद्यपि, सांसद डाँगीले जनआस्थासँग बौद्धमा मेडिकल खोल्ने योजना रहेको र त्यसैको छलफलका लागि मात्र भेटेको बताएकी थिइन् ।

 

images
प्रकाशित मिति :मंसिर ३, २०८३ बुधवार - १६:३२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology