Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

इच्छाकामना–७ को फुटबल प्रतियोगितामा दाहाखानी सिर्जनशील क्लब प्रथम

इच्छाकामना–७ को फुटबल प्रतियोगितामा दाहाखानी सिर्जनशील क्लब प्रथम

images

इच्छाकामना न्युज

१, कार्तिक २०८३
इच्छाकामना–७ को फुटबल प्रतियोगितामा दाहाखानी सिर्जनशील क्लब प्रथम
images
चितवन। इच्छाकामना गाउँपालिका–७, दाहाखानी युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगितामा दाहाखानी सिर्जनशील क्लब प्रथम भएको छ। प्रतियोगितामा पिपलटार युवा क्लब द्वितीय भएको हो।

प्रतियोगिताले खेलकुदको विकाससँगै युवाहरूबीच आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने आयोजक, खेलाडी, सहयोगी, खेलप्रेमी तथा शुभेच्छुकप्रति आयोजकले आभार व्यक्त गरेको छ।

 

images
प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - १६:११:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology