Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आजका लागि सुन प्रतितोला २ लाख ८७ हजार १०० तोकियो

आजका लागि सुन प्रतितोला २ लाख ८७ हजार १०० तोकियो

इच्छाकामना न्युज

१०, श्रावण २०८३
आजका लागि सुन प्रतितोला २ लाख ८७ हजार १०० तोकियो

काठमाडौँ।नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो दिन सुन तथा चाँदीको भाउ बढेको हो।

images
गत शुक्रबार प्रतिलाला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार ६०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला चार हजार ३५० रुपैयाँ रहेको चाँदी आज ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण १०, २०८३ आइतवार - १२:३८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology