Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

म्यानचेस्टर सिटी, युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा 

म्यानचेस्टर सिटी, युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा 

images

एजेन्सी

४, चैत्र २०७७
म्यानचेस्टर सिटी, युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा 
images

इङ्लिस क्लब म्यानचेस्टर सिटी, युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई २–० ले पराजित गर्दै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिटीले समग्रमा ४–० को जितसहित अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा सिटीलाई विजयी बनाउन केभिन डि ब्रुएना र गुण्डोगानले एक एक गोल गर्नुभयो । खेलको १२ औं मिनेटमा नै डि ब्रुएनाको गोलमा सिटीले अग्रता लिएको थियो । गुन्डोगानले १८ औं मिनेटमा दोस्रो गोल गर्नुभयो । पहिलो लेगमा पनि सिटी २–० ले नै विजयी भएको थियो । 

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - १०:२०:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology