Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एसइई नतिजा  समग्र इच्छाकामनाको विद्यार्थी मध्य प्रगती पाठशाला रिवाज थापा प्रथम छात्रातर्फ पनि प्रगतीकै कृष्मा लम्साल प्रथम

एसइई नतिजा  समग्र इच्छाकामनाको विद्यार्थी मध्य प्रगती पाठशाला रिवाज थापा प्रथम छात्रातर्फ पनि प्रगतीकै कृष्मा लम्साल प्रथम

इच्छाकामना न्युज

२९, बैशाख २०८३
एसइई नतिजा  समग्र इच्छाकामनाको विद्यार्थी मध्य प्रगती पाठशाला रिवाज थापा प्रथम छात्रातर्फ पनि प्रगतीकै कृष्मा लम्साल प्रथम
images

कुरिनटार । यस वर्षको एसइई परीक्षाको नतिजातर्फ समग्र इच्छाकामनाको नतिजा हेर्दा प्रगती पाठशालाका रिवाज थापाको जिपिए प्रथम देखिएको छ । उनले ३.९७ जिपिए ल्याएका छन् । दोस्रो स्थानमा भने ग्रीनफिल्ड बोर्डिङका अभिसेक उप्रेतीले ३.९१ जिपिए ल्याएका छन् । 

images
images

यस्तै छात्रा तर्फ पनि प्रगती पाठशालाकै कृष्मा लम्सालले ३.९ जिपिए ल्याएर प्रथम भएका छन् । 

यसैगरी सामुदायिक विद्यालयतर्फ सहभागी विद्यार्थी मध्य सबैभन्दा बढि सर्वशान्ति मावि कुरिनटारका मनिता चेपाङ ३.५९ जिपिए ल्याएका छन् भने त्यसपछि हातिवाङ माविका श्याम गिरीले ३.५७ जिपिए ल्याएका छन् । 

समग्रमा इच्छाकामनाबाट यसवर्ष ३२६ जना विद्यार्थी सहभागी थिए । त्यसमध्य १२१ जना विद्यार्थी उर्तीण भएका छन् । 

images
प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - १२:४७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology