Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इरानमा पक्राउ परेका नेपाली क्याप्टेन अमृत झा रिहा

इरानमा पक्राउ परेका नेपाली क्याप्टेन अमृत झा रिहा

एजेन्सी

३, बैशाख २०८३
इरानमा पक्राउ परेका नेपाली क्याप्टेन अमृत झा रिहा
images

इरानमा पक्राउ परेका उदयपुरका अमृत झा रिहा भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार बुधबार उनलाई इरानी अधिकारीहरूले रिहा गरेका हुन्।

images
images

दुबईस्थित एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत झा तेल लिएर फर्कने क्रममा इरानमा पक्राउ परेका थिए।

झालाई सुरक्षित रूपमा नेपाल फर्काउनका लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र कतारको दोहास्थित नेपाली राजदूतावासले आवश्यक समन्वय र पहल गरिरहेको मन्त्रालयले जनाएको छ। 

उनलाई के कति कारणले पक्राउ गरिएको थियो भन्नेबारे विस्तृत विवरण नखुले पनि मन्त्रालयले उनको रिहाइको पुष्टि गर्दै अबको प्रक्रिया स्वदेश फिर्तीमा केन्द्रित हुने बताएको छ।

images
प्रकाशित मिति :बैशाख ३, २०८३ बिहिवार - ०८:३६:५१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology