Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

इच्छाकामना न्युज

१०, फाल्गुण २०८२
३२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ
images

पाल्पा । एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट १९ वर्षीय युवक पक्राउ परेका छन्। ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-७ बस्ने १९ वर्षीय रेम बहादुर ठाडा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ठाडालाई शनिबार दिउँसो पक्राउ गरिएको हो। 

images
images

रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - १३:०४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology