Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाका २ जना एमाले नेता चितवनको जिल्ला सदस्यमा मनोनित

इच्छाकामनाका २ जना एमाले नेता चितवनको जिल्ला सदस्यमा मनोनित

इच्छाकामना न्युज

१६, माघ २०८२
इच्छाकामनाका २ जना एमाले नेता चितवनको जिल्ला सदस्यमा मनोनित
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाका २ जना नेकपा एमाले चितवनको जिल्ला सदस्यमा मनोनित भएको छ ।

images
images

जिल्ला सदस्यमा मनोनित हुनेहरुमा इच्छाकामना गाउँपालिका वडा नं. ३ का निर्वाचित वडाध्यक्ष एवं एमाले इच्छाकामना गाउँकमिटिका निवर्तमान अध्यक्ष नर बहादुर नेपाल र इच्छाकामना गाउँपालिका वडा नं. १ का निर्वाचित पूर्ववडाध्यक्ष नन्दलाल गिरि रहेका छन् ।

उनीहरुलाई एमाले चितवनको बुधबार बसेको जिल्ला कमिटि बैठकले जिल्ला सदस्यमा मनोनित गरेको हो ।

images
प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - ०९:१८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology