Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आजदेखि महिला टी-२० विश्वकप : नेपालले थाइल्यान्डसँग खेल्दै

आजदेखि महिला टी-२० विश्वकप : नेपालले थाइल्यान्डसँग खेल्दै

images
आजदेखि महिला टी-२० विश्वकप : नेपालले थाइल्यान्डसँग खेल्दै
images

काठमाण्डौ । आइसिसी महिला टी- २० विश्वकप ग्लोबल छनोट आजबाट सुरु हुँदैछ। घरेलु मैदानमा आयोजना हुने छनोट खेलमा पहिलो दिन चार खेल हुँदैछन्। पहिलो दिन घरेलु टोली नेपाल र थाइल्यान्ड प्रतिस्पर्धा हुनेछ।

आइतबार यी दुई टोलीबिच खेल त्रिवि क्रिकेट मैदान बिहान ९ बजेबाट हुनेछ। प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित कूल १० टोलीले सहभागिता जनाउने छन्।

यो छनोटका शीर्ष चार टोलीले आगामी महिला टी- २० विश्वकप खेल्न पाउनेछन्।

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - ०९:०६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology