Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोरखा गण्डकी गाउपालिकाद्वारा शिक्षकहरुलाई क्षमता अभिवृद्वि तालिम

गोरखा गण्डकी गाउपालिकाद्वारा शिक्षकहरुलाई क्षमता अभिवृद्वि तालिम

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
गोरखा गण्डकी गाउपालिकाद्वारा शिक्षकहरुलाई क्षमता अभिवृद्वि तालिम
images

भुम्लिचोक, २२ फागुन । गोरखाको गण्डकी गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिवृद्विका लागि दुई दिन तालिम सञ्चालन गरेको छ। बिहिबार र शुक्रबार दुई दिन गाउँपालिकाले कक्षा ४ र ५ मा शिक्षण गर्ने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिवृद्विका लागि तालिम सञ्चालन गरेको थियो।

images
images

तालिमको शुक्रबार समापन भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुदिप पन्थले जानकारी दिनुभयो।  करुणा फाउण्डेशनको सहयोगमा सञ्चालन गरिएको तालिममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।

तालिममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका उपसचिव नवराज पौडेल र शिक्षा विकास निर्देशानलय गण्डकी प्रदेशका शिक्षा अधिकृत दिपेन्द्र परियारले सहजिकरण गर्नुभएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १३:५२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology