Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जेनजीको नाममा भएको आन्दोलनमा लुटपाट भएको सामान फिर्ता गर्न इच्छाकामनाको आग्रह

जेनजीको नाममा भएको आन्दोलनमा लुटपाट भएको सामान फिर्ता गर्न इच्छाकामनाको आग्रह

इच्छाकामना न्युज

३१, भाद्र २०८२
जेनजीको नाममा भएको आन्दोलनमा लुटपाट भएको सामान फिर्ता गर्न इच्छाकामनाको आग्रह
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले आन्दोलनका क्रममा गाउँपालिका र वडा कार्यालयमा तोडफोड र आगजनीका साथै  लुटपाट भएकाले लुटिएका सामानहरु फिर्ता गर्न आग्रह गरेका  छन् ।  आन्दोलनका क्रममा   लगिएका सामानहरु फिर्ता गरी सहयोग गर्न आग्रह गरेको हो ।

images
images

  जेनजीको  आन्दोलनका क्रममा भदौ २४ गते इच्छाकामना गाउँपालिकाको कार्यालय र वडा नं २ को  कार्यालयमा आगजनी,तोडफोड तथा लुटपाट भएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका अनुसार  आन्दोलनकै क्रममा कार्यालयमा रहेका सवारी साधन लगायत जिन्सी सामान, कागजात र अन्य सामग्रीहरू तोडफोड, आगजनी  तथा लुटपाट भएका छन्। 

प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, असल नागरिकको कर्तव्यबोधका लगिएका सामग्रीहरू सुरक्षित रूपमा फिर्ता  गरि सहयोग गर्न आग्रह गरिएको छ । 

58951d78-f1be-49eb-ae24-219f7cd5fe0f1757989644.jpeg

 

images
प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - १३:४४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology