Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्ततः विवादकै बिच ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृतको एक महिनामै सरुवा

अन्ततः विवादकै बिच ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृतको एक महिनामै सरुवा

इच्छाकामना न्युज

१३, भाद्र २०८२
अन्ततः विवादकै बिच ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृतको एक महिनामै सरुवा
images

ऑबुखैरेनी । ऑबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत एक महिनामै सरुवा भएका छन् । अधिकृत भएपछि पहिलो पटक गाउँपालिकाको जिम्मेवारी सम्हालेका बस्नेत एक महिनामै सरुवा भएका हुन् ।

images
images

बस्नेतको गोरखास्थित धार्चे गाउँपालिकामा सरुवा भएको छ । बस्नेत गत साउन ५ गते ऑबुखैरेनीमा हाजिर भएका थिए ।

केही दिन अगाडी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसँग विवाद भएपछि उनी गाउँपालिका छाडेर काठमाडौ पुगेका थिए । ऑबुखैरेनीमा जिल्ला समन्वय समिति मुस्ताङबाट चन्द्रकान्त तिमिल्सिना आउने भएका छन् ।

images
प्रकाशित मिति :भाद्र १३, २०८२ शुक्रवार - ०७:५१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology