Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्व घटना : पानीजहाज दुर्घटनामा ८४० को मृत्यु

विश्व घटना : पानीजहाज दुर्घटनामा ८४० को मृत्यु

एजेन्सी

८, श्रावण २०८२
विश्व घटना : पानीजहाज दुर्घटनामा ८४० को मृत्यु
images

काठमाडौं- आज २४ जुलाई। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।

images
images

– सन् २०१३- रेल डिरेल बन्दा गयो ७९ को ज्यान

– सन् १९७७- लिबिया-इजिप्ट युद्ध अन्त्य

– सन् १९१५- पानीजहाज दुर्घटनामा ८४० को मृत्यु

सन् १९१५ मा आजकै दिन अमेरिकाको सिकागोमा भएको पानीजहाज दुर्घटनामा ८४० जनाको ज्यान गएको थियो। यसलाई मेरिटाइम विनाशको एक ठूलो घटना मानिन्छ। ‘एसएस इस्टल्यान्ड’ नामक यात्रीवाहक जहाज सिकागो नदीमा डुबेको थियो।

– सन् २०१४- माली विमान दुर्घटनामा ११६ को मृत्यु

सन् २०१४ मा आजकै दिन अफ्रिकी मुलुक मालीमा भएको विमान दुर्घटनामा ११६ जनाको ज्यान गएको थियो। एयर अल्जेरीको उडान नम्बर ५०१७ को म्याकडोनाल्ड डगलस एमडी-८३ विमान दुर्घटनामा परेको थियो।

– सन् २०२३- डेंगुबाट मारिए १७०

सन् २०२३ मा बंगलादेशमा डेंगु फैलिँदा १७० जनाको ज्यान गएको थियो। मुसलधारे वर्षासँगै बंगलादेशभर डेंगु फैलिएको थियो। डेंगुबाट अन्य ३३ हजारभन्दा बढी बिरामी परेका थिए।

images
प्रकाशित मिति :श्रावण ८, २०८२ बिहिवार - ०५:५४:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology