Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै 

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै 

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै 
images

काठमाण्डौ, १२ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजदुई खेलहरु हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । बाँसबारी र टुसालबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छन् ।
यस्तै दोस्रो खेलमाश्री कुमारी क्लब र श्री भगवती क्लब बीच खेल हुनेछ । श्री कुमारी र श्री भगवती बीचको खेल अपरान्ह साढे ३ बजे सुरु हुनेछ । कोरोना भाईरसको कारण गतवर्षबाट स्थगित लिग सोमबारबाट पुनः सुरु भएको हो ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुने छन् ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०९:१४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology