Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राष्ट्रिय युवा संघ नेपाल भरतपुर ५ को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल भरतपुर ५ को रक्तदान कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

१, चैत्र २०८१
राष्ट्रिय युवा संघ नेपाल भरतपुर ५ को रक्तदान कार्यक्रम सम्पन्न
images

चितवन । राष्ट्रिय युवा संघ नेपाल भरतपुर– ५ द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एमालेको ३ महिने जरा केन्द्रीत अभियान अन्तर्गत युवा संघले रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा ५० जनाले रक्तदान गरेका युवा संघ चितवनका उपाध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र १, २०८१ शनिवार - २१:०६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology