Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबुखैरेनी ३ मा राम विकको नेतृत्वमा युवा संघ गठन

आँबुखैरेनी ३ मा राम विकको नेतृत्वमा युवा संघ गठन

इच्छाकामना न्युज

२४, आश्विन २०७७
आँबुखैरेनी ३ मा राम विकको नेतृत्वमा युवा संघ गठन

आँबुखैरेनी, २४ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा नेकपा निकट रास्ट्रीय युवा संघको वडास्तरिय कमिटी गठन भएको छ। आज भएको एक भेलाले स्थानिय राम विकको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी गठन भएको हो। received_347428693069432.jpegसंघको वडा कमिटी उपाध्यक्षमा ६ जना क्रमशः सुवर्ण केसि, नेत्र श्रेष्ठ, मदन आले, शक बहादुर गुरुङ, गणेश गुरुङ र शिव गुरुङ चयन भएको छ। received_716568189069888.jpegयस्तै सचिवमा आश बहादुर गुरुङ, सह सचीवमा सिजन मल्ल लगायत चयन भएको छन्। कार्यक्रममा प्रमुख अतिथि तनहुँ क्षेत्र नं. २ का संघीय सांसद केदार सिग्देल रहनु भएको थियो भने नेकपाका स्थानिय नेताहरुको समेत सहभागीता रहेको थियो।received_845840439489598.jpeg

images

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - २२:०१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology